logo

आगामी आर्थिक वर्ष २०८३/८४ को वजेटमा सुझाव पठाउने सम्बन्धी सूचना

नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेटमा समावेश हुनुपर्ने विषयहरूका सम्बन्धमा आफ्ना सदस्य प्रतिष्ठानहरूबाट सुझाव संकलन गरिरहेको व्यहोरा सवैमा जानकारी गराउन चाहन्छौ ।

सदस्य प्रतिष्ठानहरूले सुझाव पठाउनका लागि यहाँ क्लिक गर्नुहोला ।

(https://forms.gle/5Sbc36AisQp5FLuu5)

यहाँका सुझावहरू सोझै परिसंघको सचिवालयमा पठाउन वा यहाँ उल्लेख भएका email मा पनि पठाउन सक्नुहुनेछ ।

 

सुझाव पठाउने email ठेगाना : rajeev@cni.org.np, himal@cni.org.np

 

महानिर्देशक
नेपाल उद्योग परिसंघ
ट्रेड टावर, थापाथली

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP